Khabar Chitwan - Kayakairan 1.3.0

License: Free ‎File size: N/A
‎Users Rating: 0.0/5 - ‎0 ‎votes

Khabar Chitwan is an online News Portal & official site of Kayakairan Daily. This is also first ever News Portal App of Chitwan, Developed & Designed by WEBSOFT NEPAL Pvt. Ltd. With intention to take the news website to next level we take this step to make it available in all Android & iOS Devices. All news are written & compiled by Kayakairan Officials & the Website & The Application development is handled by Websoft Nepal officials.

App has following features:------------------------------------>> view all the recent news in first launch>> view news by category>> save the favorite news to read later>> useful links to help you through>> daily e-paper / kayakairan daily

विश्वका जुनकुनै कुनाका नेपाली समुदायका गतिविधि प्रकाशन तथा प्रसारण गर्नु हाम्रो पहिलो प्रयास हुनेछ । त्यसैगरी मातृभूमि नेपालमा दैनिक भईरहने समसामयिक राजनीति र अन्य सबैखाले सूचना र जानकारीमूलक गतिविधिलाई हामी समेट्ने छौं । यसका लागि हामीलाई चितवन र मुलुकका प्रमुख शहरहरुमा रहेका हाम्रा स्थानीय प्रतिनिधिहरुले सहयोग गर्नुहुनेछ । यसैगरी अन्य मुलुकहरुमा पनि हामी स्थानीय सहयोगीहरुको माध्यमबाट समाचार संकलन गर्नेछौं । हाम्रो सबैखाले सामाग्री नेपाल र नेपालीका चासोका विषयवस्तु नै हुनेछन् । यस क्रममा विश्वभर रहेका नेपालीहरुसँग हातेमालो गर्दै अघि बढ्नेछौं । तपाई पनि हाम्रो यात्रामा सहभागी बन्न सक्नुहुनेछ ।

हाल हाम्रो कर्मथलो चितवन को क्षेत्र भएकोले हाम्रो पहिलो प्राथमिकता पनि चितवन आसपास रहेका नेपालीहरुको गतिविधिलाई समेट्नु हुनेछ । समाजमा भईरहेका र हुन लागेका स्थानीय गतिविधिहरुको बारेमा हामी सूचना र जानकारी प्रदान गर्नेछौं । हाम्रो प्रयास नेपाली समुदायलाई अझ सशक्त र प्रभावकारी बनाउनु हुनेछ । पत्रकारिताको पेशागत मर्यादालाई आत्मसात गर्दै हामी तपाईहरुलाई सुसूचित गराउनेछौं ।

www.khabarchitwan.com

VERSION HISTORY

  • Version 1.3.0 posted on 2016-11-24
    * Better ePaper Layout,* Faster Loading,* News feed layout improvement,* Bug Fixes & Improvements

Program Details